यो त्रिशुली खबर डट कमको वेबसाईट बिक्रीमा छ खरिद गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला – 9846617227
काठमाडौं । वीरगञ्जको नारायणी उप क्षेत्रीय अस्पतालमा भर्ना भएका दुई कोरोना संक्रमित भागेका छन् । अस्पतालको सुरक्षा व्यवस्था राम्रो हुन नसक्दा उनीहरु भागेका हुन् ।
भागेकाहरुले खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी सुरु भएको एसपी गंगा पन्तले बताइन् ।